समाचार
मानेभञ्ज्याङ्ग गाउँपालिकाकमा स्थानीय तहमा मेलमिलाप तथा सहजकर्ता सम्बन्धी तालिम
मानेभञ्ज्याङ्ग गाउँपालिकाको आयोजना र मानव अधिकार तथा सामुदायिक विकास प्रतिस्ठान नेपाल (हुकोडन) को सहकार्यमा स्थानीय तहमा मेलमिलाप तथा सहजकर्ता सम्बन्धि तालिममा संचालन भइरहेको छ ।