हक दाबी भएमा सूचना प्रकाशन भएको १५ दिन भित्र यस गाउँपालिकामा हकदाबी पेश गर्नुहुन अनुरोध छ ।
मानेभन्ज्याङ गाउँपालिकाको २०८०/८१-२०८४/८५ को पञ्च वर्षिय रोजगार रणनिति तर्जुमा सम्बन्धि सूचना।
आवश्यक कागजात सहित सम्बन्धित वडामा सम्पर्क गर्नुहुन ।
गाउँपालिकाभित्र सञ्चालित सहकारीहरूलाई कोपोमिसमा आव्द हुन ।
शैक्षिक सत्र २०८० को IEMIS मिति २०८० असार १५ गतेभित्र अनिवार्यरूपमा अधावधिक गर्नुहुन।