समाचार
यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायककाे विज्ञापन
यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक (पाँचौ तह सरह) पद करारमा पदपूर्तिका लागि आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा कार्यालय समयभित्र निवेदन दिनुहुन अनुरोध छ ।

