FAQs Complain Problems

ग्यालरी

यस मानेभञ्ज्याङ्ग गाउँपालिकाको भगवती मा.वि मा शैक्षिक सत्र ०७५÷०७६ देखी लागु हुने गरी प्रविधिक शिक्षा कार्यक्रम अन्तर्गत वालिविज्ञान को लागि अनुमति प्राप्त गरिएको कुरा अवगत गराउन चाहन्छौ ।  

मिति: 09/16/2018 - 15:36

तिज विशेष कार्यक्रम अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ९ माधवपुरमा शिव मन्दिर उद्धघाटन कार्यक्रम साथै यस मानेभञ्ज्याङ्ग गा.पा. मा गठित लैङ्गिक तथा सामाजिक समावेशीकरण र महिला सशक्तिकरण सम्बन्धी कार्यविधि, २०७५ संचालन समितिको निर्णय बमोजिम “महिला जागरणः बाल विवाह नियन्त्रण हाम्रो अभियान” भन्ने विषयमा भएको वतृत्वकला कार्यक्रमको केही झलकहरु

मिति: 09/07/2018 - 19:32
, , , , , , , , , , , , , , , , , ,

तिज विशेष कार्यक्रम अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ मानेभञ्ज्याङ्ग स्थित तल्लाे टुडिखेलमा शिव मन्दिर उद्धघाटन कार्यक्रम साथै यस मानेभञ्ज्याङ्ग गा.पा. मा गठित लैङ्गिक तथा सामाजिक समावेशीकरण र महिला सशक्तिकरण सम्बन्धी कार्यविधि, २०७५ संचालन समितिको निर्णय बमोजिम “महिला जागरणः बाल विवाह नियन्त्रण हाम्रो अभियान” भन्ने विषयमा भएको वतृत्वकला कार्यक्रमको केही झलकहरु

मिति: 09/07/2018 - 19:23
, , , , , , , , , , , , , ,

तिज विशेष कार्यक्रम अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ थाक्ले स्थित यस मानेभञ्ज्याङ्ग गा.पा. मा गठित लैङ्गिक तथा सामाजिक समावेशीकरण र महिला सशक्तिकरण सम्बन्धी कार्यविधि, २०७५ संचालन समितिको निर्णय बमोजिम “महिला जागरणः बाल विवाह नियन्त्रण हाम्रो अभियान” भन्ने विषयमा भएको वतृत्वकला कार्यक्रमको केही झलकहरु

मिति: 09/05/2018 - 08:05
, , , , , , , , , , , , , ,
मिति: 05/16/2018 - 16:59

Pages